हामी ethical hacking का student हरुले जबसमन सामाजिक सन्जाल लाई legal hacking गरेर आफ्नो अनुकुल काम गर्न सक्दैन तबसमन उलेखिय प्रगती गर्न सक्दैनौ | legal hacking को सामान्य पारिभासा नै नियम कानुन मा बसेर अरुलाई नकारत्मक असर नपर्ने गरी आफ्नो फाईदाको लागि गरिने हक्किङ भनेर भुझिन्छ, यस्तो ब्यहोहरिक शिक्षा बिदेशमा Course बुक मै पढ्न पैछ । चोर लाई पछी पुलिश बनायो भने पुलिशले भन्दा राम्रो काम गर्न सक्नु यो बैज्ञानीक नियम नै हो।
Computer Programmer साथीहरुले जब समन कम्प्युटर लाई आफ्नो अनुकुल काम गर्ने रोबोट को बिकास गर्न सक्दैन तबसमन उलेखिय प्रगती हुँदैन Rajan Basi
http://trekkinginnepal.info/links/
Posted via Composer
No comments:
Post a Comment