Wednesday, December 24, 2014

microworkers.com र online Job गरिरहनु भएका साथीहरुलाई खुशीको खबर |||
भक्तपुर मा हाम्रो office ले Google Adsense को training दिन छोडिसकेपछी पनि
Google Adsense, microworkers.com, seoclerk.com बाट घर मै बसेर बिदेशी पैसा कमाइ रहनु भएको रहेछ। थाहा पाउदा धेरै खुशी लाग्यो । निस्चय पनि घरमै बसेर बिदेशी पैसा कमाउनु राम्रो कुरा हो। microworkers.com मा google page rank (pr) को काम पनि धेरै आउने रहेछ। धेरै साथीहरुले Google को page rank भएको वेबसाईट को अभाबमा यो काम लाई छोडेको पाए।अरु काम भन्दा यो काम धेरै सजिलो छ। म तपाईंहरुलाई Google Page rank भएको वेबसाईट यो काम गर्नको लागि free मा दिन्दै छु। please do not hesitate to contact me Info@trekkinginnepal.info or info@whereischina.org or skype id: whereis.china or url:trekkinginnepal.info/links

Posted via Composer

No comments:

Post a Comment